Home » सबै ब्लगहरू » Smiles अब अझ स्मार्ट: डिपोजिट कोडसँग झन् छिटो रकम जम्मा

सबै ब्लगहरू > अवर्गीकृत > Smiles अब अझ स्मार्ट: डिपोजिट कोडसँग झन् छिटो रकम जम्मा
09.17.2025

Smiles अब अझ स्मार्ट: डिपोजिट कोडसँग झन् छिटो रकम जम्मा

Smiles मा हामी तपाईंका लागि पैसा पठाउन झन् सजिलो बनाउन सधैँ प्रयासरत छौँ। हाम्रो नयाँ फिचर “डिपोजिट कोड” ले अब तपाईंको Smiles वालेट छिटो र अझ सुविधाजनक रूपमा टप-अप गर्न मद्दत गर्छ।


अब तपाईं Smiles वालेटमा क्षणमै रकम हाल्न सक्नुहुन्छ—अब डिपोजिट रिपोर्ट गर्नु वा कन्फर्मेशन कुर्नु पर्दैन।

के परिवर्तन हुँदैछ?

६ अक्टोबर २०२५ देखि हालको “रिपोर्ट डिपोजिट” सुविधा बन्द हुँदैछ। अब यसको सट्टा “डिपोजिट कोड” सँग झन् सरल र स्वचालित प्रक्रिया उपयोग गर्न सक्नुहुन्छ।

डिपोजिट कोड किन राम्रो?

डिपोजिट कोड तपाईंको व्यक्तिगत रेफरेन्स नम्बर हो, जसले Smiles वालेटमा पैसा लोडगर्ने काम छिटो र सजिलो बनाउँछ। रसिद अपलोड गर्ने वा म्यानुअल कन्फर्मेशन कुर्नुको सट्टा, युचो एप वा एटिएममार्फत रकम ट्रान्सफर गर्दा यो कोड मात्र प्रविष्ट गर्नुहोस्। ट्रान्सफर सकिनासाथ तपाईंको वालेटमा रकम स्वतः क्रेडिट हुन्छ—अतिरिक्त कदम आवश्यक छैन।

  • अझ छिटो रकम जम्मा
    • तपाईंको Smiles वालेटमा रकम छिटो क्रेडिट हुन्छ।
  • अब रिपोर्ट डिपोजिट गर्न आवश्यक छैन
    • म्यानुअल अपलोडको झन्झट छोड्नुहोस्।
  • सहजता
    • थोरै स्टेप, कम प्रतीक्षा, अझ बढी Smiles



डिपोजिट कोड प्रयोग गरेर कसरी डिपोजिट गर्ने

तीन सरल स्टेपमा डिपोजिट कोड जाँच गर्ने विधि:

1. “पैसा जम्मा गर्नुहोस” मा ट्याप गर्नुहोस
2. “JP बैंक बाट” सेलेक्ट गर्नुहोस
3. तपाईंको डिपोजिट कोड यहाँ छ!

तपाईंले निम्न माध्यमबाट डिपोजिट कोड प्रयोग गर्न सक्नुहुन्छ:

युचो एप: आफ्नो युनिक कोड प्रयोग गरेर सिधै ट्रान्सफर गर्नुहोस्।

ATM बैंक ट्रान्सफर: ट्रान्सफर गर्दा आफ्नो डिपोजिट कोड मात्र हाल्नुहोस्।

बस् यति नै! थप रिपोर्टिङ चाहिँदैन, ढिलाइ हुँदैन।




प्रयास गर्न तयार हुनु भयो?

Smiles वालेट सधैँ भरिनै राख्न डिपोजिट कोडमा स्विच गर्नु सबैभन्दा सजिलो उपाय हो। आफन्तलाई सहयोग पठाउन होस् वा विदेशका खर्च तिर्न, यस नयाँ तरिकाले तपाईंको पैसा चाहिने ठाउँमा छिटो र सजिलै पुग्छ।

Smiles , तपाईंको यात्राको प्रत्येक चरण सजिलो बनाउन हामी प्रतिबद्ध छौँ। डिपोजिट कोड भनेको, एक-एक ट्रान्सफरमार्फत मुस्कान बाँड्न सहयोग गर्ने अर्को उपाय हो।

आजको विनिमय दर

1 JPY = 0.924 NPR

२०२६ जनवरी २३, शुक्र १७:०५

विदेशबाट घर पैसा पठाउने सोच्दैहुनुहुन्छ? Smiles सँग पैसा पठाउनु छिटो, सुरक्षित र सुविधाजनक छ।

Tori family celebrating because Smiles mobile remit is providing the best exchange rate Tori family celebrating because Smiles mobile remit is providing the best exchange rate

smiles comment icon Leave a Comment

All fields are required

Related Reads

See more Related Blogs

Popular Reads

See more Blogs

Our writers

tori is smiles remit official blogger
Employee
carina
flying Tori
tori's flight path tori flying over with a money bag
footer_smile_logo