जापानबाट पैसा पठाउनुहोस्।
आफ्नो प्यारो मान्छेसँग मुस्कान बाँड्नुहोस्।

Smiles Tori Family Hero

नम्बर १

मोबाइल मनि ट्रान्सफर सेवा

सीमुलेटर चेक गर्नुहोस्

पठाउने रकम
सेवा शुल्क
0
help
help cross

तपाईंले छनोट गर्नुभएको रेमिट्यान्स विधि र पठाउन चाहनुभएको रकमका आधारमा लाग्ने एकपटकको कारोबार शुल्क हो। यसबाहेक कुनै पनि लुकेको अतिरिक्त शुल्क लाग्ने छैन।

First load of the month FREE * Second load of the month
1 CAD loading fee
हालको रेट
0
info
info info

यो हाल लागू भएको विनिमय दर हो। कृपया ध्यान दिनुहोस्, बजारको उतारचढावका कारण तपाईंले रेमिट्यान्स पूरा गर्ने समयमा विनिमय दर परिवर्तन हुन सक्छ।

पोइन्टस्
0
info
info cross

तपाईंले रोज्नुभएको रेमिट्यान्स विधि र पठाउन लाग्नुभएको रकमका आधारमा प्राप्त गर्न सक्ने Smiles Loyalty Points को संख्या यही हो।

जम्मा

smiles बाटै
पैसा पठाउनु पर्ने कारणहरु

आफ्नै मोबाइल फोन बाट पैसा पठाउन सकिने

यदि तपाईँ सँग कुनै एक स्मार्टफोन छ भने,आफैले जापानबाट संसार भर सजिलै पैसा पठाउन सकिन्छ ।

छिटो छरितो र सस्तो हिसाबले पैसा पठाउन सकिने

तपाईँले पठाउनु भएको केही क्षणमै पैसा प्रापक समक्ष पुग्ने तथा सँधै न्यून शुल्क एवम् उच्च रेट पाउनुहुने छ ।

एकदमै सजिलो र सुरक्षित eKYC को व्यवस्था भएको

Smiles को मेम्बर रजिस्टर गर्ने प्रकृया एकदमै सरल र सुरक्षित रहेको छ । तपाईँलाई यस जानकारीले हर्षित तुल्याउने छ कि जापानमा पहिलो पटक eKYC सिस्टमको अवधारणा ल्याउने हामी नै हौँ ।

पैसा पठाउने ३ सरल स्टेपहरु

हेरौँ है त

tori register

रजिस्टर गर्ने

सुरुमा Smiles एप रजिस्टर गर्नुहोस।

deposit

डिपोजिट गर्ने

एप्रुभ भए पश्चात् एपमा पैसा लोड गर्नुहोस ।

remit

रेमिट गर्ने

प्रापकको विवरणहरु एड गरी रेमिट गर्नुहोस ।

गाइडलाइनहरु हर्नुहोस

GOOD DESIGN AWARD द्वारा सम्मानित

हामी रेमिट्यान्सको क्षेत्रमा पहिलो र एक मात्र कम्पनी हौँ जसले जापानको सर्वोत्कृष्ट सम्मान Good Design Award २०२१ मा हात पार्न सफल भएको हो ।

Smiles को बारेमा थप जानकारी

tori wearing glasses looking cool थप कुराहरु बुझ्न चाहानु हुन्छ ?
म तपाईँलाई प्रष्ट पारिदिन्छु है त …

हाम्रो लक्ष्य

Share Smiles
हामीले AI तथा Fintech को माध्यम द्वारा तपाईँ र तपाईँको परिवार बीचको सुखमय जीवनको परिकल्पना गरेका छौँ ।
आफ्नो नजिकको मान्छे सँग टाढिएर सात समुन्द्र पारी सम्म आई , रगत र पसिना बगाई केही जोहो गरी पैसा पठाउने काम त्यति सरल छैन भन्ने हामीले राम्रो सँग बुझेका छौँ । त्यसकारण,Smiles बाट सरल र सहज ढंगले सँधै छीटो-छरितो साथै उच्च रेट तथा न्यूनतम शुल्कमा पैसा पठाई तपाईँले पैसा बचाउन सक्नुहुने छ ।
family using smiles app to remit money

तपाईँहरुको मायाको कोसेली !

belen-molina-review

The best international Money transfer service!!

-Belen Molina Furuta

High exchange rate, easy to use, mobile convenience, 24/7 available. Customer support is very helpful. My beneficiary receives my remittance in minutes. It is instantly available in the App. Highly recommended!

eden-tabot-review

Smiles is reliable and easy to handle!

-Eden Tabot Raymundo

They have high rate, very convenient, provide quality service and you can receive points in every action using Smiles transfer

melton-estrado-review

Your remittances are well taken care of!

-Melton Estrao

With Smiles you can assure that your remittances are safe. By far this is the most convenient way to send money to Philippines among any other remittances I had, and with their high conversion rate, surely it make you smile. ☺

तपाईंहरुको माया पाएर मलाई खुशी लागेको छ ❤️

smiles प्रयोग गरी आफ्नो जीवनशैली बदलौँ

Smiles mobile remittance app screenshot
tori flying over with a money bag
footer_smile_logo