Home » Smiles कार्ड

Smiles कार्ड

तपाईँलाई कुन कार्ड ठीक हुन सक्छ भनि यहाँ हेर्नुहोस ।

प्रयोग गर्ने तरिका

चरण १

नजिकैको ATM मा गएर

arrow

चरण २

डिपोजिट या रेमिट गर्न सकिने

Remittance cards

premium-remit-card

प्रीमियम रेमिट कार्ड

ATM fee (tax included)
Lawson बैङ्क
¥270
JP बैङ्क
¥450
प्रति ट्रान्जेक्शनको लिमिट
Lawson बैङ्क
¥500,000
JP बैङ्क
¥1,000,000
कहाँ प्रयोग गर्न सकिन्छ
Lawson बैङ्क ATM JP बैङ्क ATM
सँधै एकै जनालाई पैसा पठाउनु हुन्छ भने यो कार्ड ठीक हुन्छ।
aeon-bank-card

AEON बैङ्क रेमिट कार्ड

ATM fee (tax included)
~¥50,000
¥120
¥50,001-¥100,000
¥340
प्रति ट्रान्जेक्शनको लिमिट
¥100,000
कहाँ प्रयोग गर्न सकिन्छ
AEON बैङ्क ATM
¥५०,००० भन्दा कम पैसा पठाउनु हुन्छ भने यो कार्ड ठीक हुन्छ।

Deposit cards

premium-deposit-card

प्रीमियम वालेट कार्ड

ATM fee (tax included)
Lawson बैङ्क
¥270
JP बैङ्क
¥450
प्रति ट्रान्जेक्शनको लिमिट
Lawson बैङ्क
¥500,000
JP बैङ्क
¥2,000,000
कहाँ प्रयोग गर्न सकिन्छ
Lawson बैङ्क ATM JP बैङ्क ATM
Smiles एप मा पैसा जम्मा गरि फरक फरक व्यक्तिलाई पैसा पठाउनु भने यो कार्ड ठीक हुन्छ ।
smiles-remit-card

Smiles वालेट कार्ड

ATM fee (tax included)
[ATM]
~ ¥49,999
¥125
¥50,000~
¥345
[काउन्टर ]
~ ¥49,999
¥220
¥50,000~
¥440
प्रति ट्रान्जेक्शनको लिमिट
¥100,000
कहाँ प्रयोग गर्न सकिन्छ
JP बैङ्क ATM
¥५०,००० भन्दा कम पैसा एप मा जम्मा गर्नु हुन्छ भने यो कार्ड ठिक हुन्छ।

Smiles एप बाट कार्डहरु अर्डर गर्नुहोस

ordercard-screen

    Smiles एप बाट कार्ड अर्डर गर्ने तरिका

  1. "Menu" मा ट्याप गर्नुहोस
  2. "Smiles Card Management" मा ट्याप गर्नुहोस
  3. अर्डर गर्न चाहानु भएको कार्ड चयन गर्नुहोस
  4. स्क्रीनमा देखाए बमोजिमको निर्देशनहरू हेरी अर्डर कर्न्फम गर्नुहोस

कार्ड प्रयोग गर्ने तरिका

Smiles प्रयोग गरी आफ्नो जीवनशैली बदलौँ

smiles mobile remittance app screenshot

FAQs

Smiles एपबाट नै अर्डर गर्न सक्नुहुने छ । अर्डर गर्ने तरिकाको लागि :

गाइडलाइन हेर्नुहोस्

Smiles प्रीमियम कार्ड एपमा पैसा लोड गर्ने कार्ड हो । जहाँ एकै पटकमा २०० मान जापानी येन सम्म जम्मा गर्न सकिन्छ । ५०,००० जापानी येन भन्दा माथी पैसा लोड गर्नको लागि यो कार्ड ठीक हुन्छ । विशेषता हेर्नुहोस्

Lawson ATM मा प्रयोग गर्दा

JP बैङ्क ATM मा प्रयोग गर्दा

Smiles प्रीमियम रेमिट कार्ड सीधै प्रापकलाई पैसा पठाउन मिल्ने कार्ड हो । जहाँ एकै पटकमा १०० मान जापानी येन सम्म पैसा रेमिट गर्न सकिन्छ ।

५०,००० जापानी येन भन्दा माथी पठाउनको लागि यो कार्ड ठीक हुन्छ ।


विशेषता हेर्नुहोस्

Lawson ATM मा प्रयोग गर्दाको गाइडलाइन हेर्नुहोस्

JP बैङ्क ATM मा प्रयोग गर्दाको गाइडलाइन हेर्नुहोस्

थप FAQ हेर्नको लागि
footer_smile_logo