रेमिट्यान्स शुल्कहरु

हामीले सँधै न्यूनतम शुल्कमा सेवा प्रदान गरिरहेका छौँ।

शुल्क टेबल

कृपया ध्यान दिनुहोस्: यस पृष्ठ र Smiles एपमा देखाइएका विवरणहरूमा कुनै भिन्नता भएमा, Smiles एपमा देखाइएको रकम नै सही मानिनेछ।

सिम्युलेटर चेक गर्नुहोस्

पठाउने रकम
सेवा शुल्क
0
help
help cross

तपाईंले छनोट गर्नुभएको रेमिट्यान्स विधि र पठाउन चाहनुभएको रकमका आधारमा लाग्ने एकपटकको कारोबार शुल्क हो। यसबाहेक कुनै पनि लुकेको अतिरिक्त शुल्क लाग्ने छैन।

First load of the month FREE * Second load of the month
1 CAD loading fee
हालको रेट
0
info
info info

यो हाल लागू भएको विनिमय दर हो। कृपया ध्यान दिनुहोस्, बजारको उतारचढावका कारण तपाईंले रेमिट्यान्स पूरा गर्ने समयमा विनिमय दर परिवर्तन हुन सक्छ।

पोइन्टस्
0
info
info cross

तपाईंले रोज्नुभएको रेमिट्यान्स विधि र पठाउन लाग्नुभएको रकमका आधारमा प्राप्त गर्न सक्ने Smiles Loyalty Points को संख्या यही हो।

जम्मा

अन्य शुल्कहरु

रेमिट्यान्स कार्ड प्रयोग गर्दा

कार्डको प्रकार ATM शुल्क प्रति ट्रान्जेक्शनको लिमिट
premium-remit-card

प्रीमियम रेमिट कार्ड

  • JP बैङ्क
    ¥450
  • Lawson बैङ्क
    ¥270
  • Seven बैङ्क
    ¥275
  • JP बैङ्क
    ¥1,000,000
  • Lawson बैङ्क
    ¥500,000
  • Seven बैङ्क
    ¥500,000
aeon-bank-card

AEON बैङ्क रेमिट कार्ड

  • ¥120
    ~¥50,000
  • ¥340
    ¥50,001-¥100,000
  • ¥100,000

डिपोजिट कार्ड प्रयोग गर्दा

कार्डको प्रकार ATM शुल्क प्रति ट्रान्जेक्शनको लिमिट
premium-deposit-card

प्रीमियम वालेट कार्ड

  • JP बैङ्क
    ¥450
  • Lawson बैङ्क
    ¥270
  • Seven बैङ्क
    ¥275
  • JP बैङ्क
    ¥2,000,000
  • Lawson बैङ्क
    ¥500,000
  • Seven बैङ्क
    ¥500,000
smiles-remit-card

Smiles वालेट कार्ड

  • [ATM]
  • ¥125
    ~ ¥49,999
  • ¥345
    ¥50,000~
  • [काउन्टर ]
  • ¥220
    ~ ¥49,999
  • ¥440
    ¥50,000~
  • ¥100,000

Smiles प्रयोग गरी आफ्नो जीवनशैली बदलौँ

Smiles mobile remittance app screenshot

FAQs

Smiles ले हरेक पटक पैसा पठाउँदा लोयलटी पोईन्टस् प्रदान गर्दछ । साथै साथीहरुलाई रिफर गरेर तथा विभिन्न क्याम्पेनमा भाग लिएर पनि पोईन्टस् जित्न सक्नुहुने छ । सोही पोईन्टस् रेमिट शुल्कको रुपमा प्रयोग गरी पैसा बचाउन सकिन्छ ।

गाइडलाइन हेर्नुहोस्

पैसा पठाउने समयमा तपाईँले रेमिट गर्ने रकम लेखिसके पछि पोईन्टस् प्रयोग गरी शुल्क तिर्ने ठाउँ देख्न सकिन्छ । सोही ठाउँमा कति पोईन्टस् प्रयोग गर्ने भनी लेख्नु पर्दछ ।

गाइडलाइन हेर्नुहोस्

अझ बारम्बार सोधिने प्रश्नहरू
tori flying over with a money bag
footer_smile_logo