लाग्दैन । किनकी Smiles ले हरेक कुराहरु स्पष्ट ढंगले पारदर्शितापूर्वक सम्पूर्ण शुल्कहरु देखाउँछ ।
पैसा पठाउने समयमा तपाईँले रेमिट गर्ने रकम लेखिसके पछि पोईन्टस् प्रयोग गरी शुल्क तिर्ने ठाउँ देख्न सकिन्छ । सोही ठाउँमा कति पोईन्टस् प्रयोग गर्ने भनी लेख्नु पर्दछ ।
Smiles रजिस्टर गर्नको लागि एउटा चलिरहेको ई-मेल ,
जापानको वैध ID जस्तै जाईर्यू कार्ड ( गैर जापानी नागारिकको लागि ) तथा चालक अनुमति पत्र ( जापानी नागरिकको लागि ) जस्ता कागजात , विवरणहरु आवश्यक पर्दछन् ।
निम्नानुसारको जापानी ID हरुलाई Smiles ले वैधानिक कागजातको रुपमा लिने गरेको छ ।