हेल्प सेन्टर
how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि smiles help center icon स्क्याम Awareness
हेल्प सेन्टर > प्रायः सोधिने प्रश्नहरु > कर्डहरु

FAQs : कर्डहरु

धेरैले हेरेको FAQ हरु

अहँ , हालको लागि मिल्दैन। बैङ्क ट्रान्सफर या Smiles कार्ड बाट जम्मा गर्नुहोस्।

Smiles का कार्डहरु सित्तैमा अर्डर गर्न सक्नुहुने छ।

Smiles का कार्डहरु हराए भने हाम्रो कार्यालयमा सम्पर्क गर्नुहोस्। अर्को लिन मिल्ने कि नमिल्ने हेरेर सल्लाह दिने छौँ।
सम्पर्कको लागि :

यहाँले १ ओटा प्रीमियम वालेट कार्ड र अधिकतम् ५ ओटा सम्म रेमिट कार्ड अर्डर गर्न सक्नु हुनेछ।

Smiles AEON बैङ्क कार्ड प्रयोग गर्ने तरिका हेर्नुहोस् :

ATM गाइडलाइन हेर्नुहोस्

सबै

tori flying over with a money bag
footer_smile_logo