scam awareness

स्क्याम हुनबाट बच्ने तरिका

शंकास्पद गतिविधिहरू चिन्ने र आफ्नो जानकारी सुरक्षित राख्ने तरिका सिक्नुहोस्।

यस्ता कुराहरू बाट बच्ने ३ प्रमुख तरिकाहरू यसप्रकार छन्:

Spot scams early

स्क्याम भन्ने सुरुमै चिन्नुहोस्

प्रोफाइल हेर्नुहोस्। जहाँ नामको स्पेलिंगहरू गलत तर मिल्दाजुल्दा हुन सक्छन्।

Block fake accounts

फेक अकाउन्टलाई ब्लक गर्नुहोस्

Smiles Mobile Remittance ले कहिल्यै पनि फ्रेन्ड रिक्वेस्ट पठाउँदैन ! कृपया त्यस्तो रिक्वेस्टलाई एक्सेप्ट नगर्नुहोस् ।

Don't share passwords

पासवर्ड कसै सँग पनि सेयर नगर्नुहोस्।

बलियो पासवर्ड राख्नुहोस् र यसलाई कसैसँग पनि सेयर नगर्नुहोस्।

स्क्यामको एउटा सत्य घटना

एक जना Smiles कस्टोमरले Smiles Mobile Remittance को आधिकारिक पेज सम्झेर फेक पेजमा म्यासेज पठाए !

कसरी स्क्याम भयो त?

स्क्यामरले कस्टोमरलाई कन्फर्मेसन कोड माग्यो। साथै Smiles वालेटमा अकाउन्ट रिएक्टिभ गर्नको लागि पैसा लोड गर्न भन्यो।

कस्टोमर कसरी ह्याक भयो त?

त्यो कोड प्रयोग गरेर स्क्यामरले कस्टोमरको अकाउन्ट लग इन गर्यो अनि पैसा लोड भए पछि स्क्यामरले आफ्नो अकाउन्टमा पैसा पठायो।

TIP : Smiles को स्टाफले कहिल्यै पनि तपाईंलाई कन्फर्मेसन कोड माग्दैन र पैसा लोड गर्नु भनेर भन्दैन।

हामीलाई सम्पर्क गर्नको लागि

कुनै शंकास्पद गतिविधि फेला पर्यो भने कृपया हामीलाई तुरुन्तै सम्पर्क गर्नुहोस्।

फोन कल

कार्यालय समय : आईत – शनि : बिहान १० बेज देखि बेलुकी ७ बजे सम्म

या

या

म्यासेज

tori flying over with a money bag
footer_smile_logo