Home » Smiles का फाइदाहरु

Smiles का फाइदाहरु

Smiles बाटै किन पैसा पठाउने त भनि यहाँ हेर्नुहोस ।

हामी जापानबाट संसार भर पैसा पठाउनको लागि
नम्बर १ मोबाइल मनी ट्रान्सफर
सेवा हौँ ।
न्यून शुल्क !
छीटो छरितो सेवा !
प्रयोग गर्न सजिलो !
उच्च एक्सचेञ्ज रेट !

हामी कसरी नम्बर

१ भयौँ त
register-online

अनलाइन रजिस्ट्रेशन

"जापानमा पहिलो पटक eKYC* सिस्टमको अवधारणा हामीले ल्याएका हौँ । एप डाउनलोड गर्ने अनी रजिस्टर गर्ने , कत्ति सरल प्रकृया ! *एक सुरक्षित रजिस्ट्रेशन सिस्टम "

go-paperless

कागजी फारम भर्ने झन्जटको अन्त्य

AI को सदुपयोग गर्दै हामीले सम्पूर्ण विवरणहरु एपबाटै भर्ने सकिने सुविधा ल्यायौँ ।

send-conveniently

एकदमै सुविधाजनक सेवा

पैसा पठाउने ठाउँ सम्म जाने-आउने समय र पैसाको खर्च , काउन्टरमा पालो पर्खेर बस्नु पर्ने बाध्यता आदि सम्पूर्ण समस्याहरुको भएको छ । आफ्नै मोबाइल फोन बाट आफूले चाहेको व्यक्तिलाई , आफूले चाहेको समयमा निर्धक्क भई पैसा पठाउन सकिने सुविधा रहेको छ ।

high-rates-low-fees

उच्च रेट , न्यूनतम शुल्क

Smiles ले सँधै उच्च रेट प्रदान गर्दछ । न्यूनतम शुल्कमा सेवा प्रदान गरिरहेको छ ।

छीटो-छरितो सेवा

Smiles बाट पैसा पठाउँदा केही मिनेटमै प्रापक कहाँ पैसा पुग्ने गरेको छ ।

save-with-points

पोईन्ट सिस्टम

हामीले point सिस्टमको अवधारणा ल्याएका छौँ । हरेक पटक पैसा पठाउँदा पोईन्ट पाईने र सो पोईन्ट प्रयोग गरी शुल्क तिर्न सकिने हुँदा तपाईँको पैसा बचत हुनेछ ।

smiles tori gang what do you think about us

तपाईँलाई हम्रो सेवा कस्तो लाग्यो नी? गज्जब लागेन र ?

Smiles प्रयोग गरी आफ्नो जीवनशैली बदलौँ

smiles mobile remittance app screenshot

FAQs

Smiles रजिस्टर गर्नको लागि एउटा चलिरहेको ई-मेल ,

जापानको वैध ID जस्तै जाईर्यू कार्ड ( गैर जापानी नागारिकको लागि ) तथा चालक अनुमति पत्र ( जापानी नागरिकको लागि ) जस्ता कागजात , विवरणहरु आवश्यक पर्दछन् ।

निम्नानुसारको जापानी ID हरुलाई Smiles ले वैधानिक कागजातको रुपमा लिने गरेको छ ।

  • गैर जापानी नागरिकको हकमा : म्याद सहितको जाईर्यू कार्ड
  • जापानी नागरिकको हकमा : जापानी चालक अनुमति पत्र तथा माई नम्बर कार्ड
  • डिप्लोम्याट तथा डिप्लोम्याटिक पासपोर्ट धारीको हकमा : पासपोर्ट

Smiles एप प्रयोग गरी पैसा पठाउन यहाँ लेखिएको स्टेपहरु हेर्नुहोस् ।

गाइडलाइन हेर्नुहोस्

थप FAQ हेर्नको लागि
footer_smile_logo
Useful Stats will display here