Smiles बाटै किन पैसा पठाउने त भनि यहाँ हेर्नुहोस ।
"जापानमा पहिलो पटक eKYC* सिस्टमको अवधारणा हामीले ल्याएका हौँ । एप डाउनलोड गर्ने अनी रजिस्टर गर्ने , कत्ति सरल प्रकृया ! *एक सुरक्षित रजिस्ट्रेशन सिस्टम "
AI को सदुपयोग गर्दै हामीले सम्पूर्ण विवरणहरु एपबाटै भर्ने सकिने सुविधा ल्यायौँ ।
पैसा पठाउने ठाउँ सम्म जाने-आउने समय र पैसाको खर्च , काउन्टरमा पालो पर्खेर बस्नु पर्ने बाध्यता आदि सम्पूर्ण समस्याहरुको भएको छ । आफ्नै मोबाइल फोन बाट आफूले चाहेको व्यक्तिलाई , आफूले चाहेको समयमा निर्धक्क भई पैसा पठाउन सकिने सुविधा रहेको छ ।
Smiles ले सँधै उच्च रेट प्रदान गर्दछ । न्यूनतम शुल्कमा सेवा प्रदान गरिरहेको छ ।
Smiles बाट पैसा पठाउँदा केही मिनेटमै प्रापक कहाँ पैसा पुग्ने गरेको छ ।
हामीले point सिस्टमको अवधारणा ल्याएका छौँ । हरेक पटक पैसा पठाउँदा पोईन्ट पाईने र सो पोईन्ट प्रयोग गरी शुल्क तिर्न सकिने हुँदा तपाईँको पैसा बचत हुनेछ ।
तपाईँलाई हम्रो सेवा कस्तो लाग्यो नी? गज्जब लागेन र ?
Smiles रजिस्टर गर्नको लागि एउटा चलिरहेको ई-मेल ,
जापानको वैध ID जस्तै जाईर्यू कार्ड ( गैर जापानी नागारिकको लागि ) तथा चालक अनुमति पत्र ( जापानी नागरिकको लागि ) जस्ता कागजात , विवरणहरु आवश्यक पर्दछन् ।
निम्नानुसारको जापानी ID हरुलाई Smiles ले वैधानिक कागजातको रुपमा लिने गरेको छ ।
Smiles एप प्रयोग गरी पैसा पठाउन यहाँ लेखिएको स्टेपहरु हेर्नुहोस् ।