हेल्प सेन्टर
how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि smiles help center icon स्क्याम Awareness
हेल्प सेन्टर > प्रायः सोधिने प्रश्नहरु > पोईन्टस्

FAQs : पोईन्टस्

धेरैले हेरेको FAQ हरु

यो एकदम सजिलो छ। रेमिट गर्दा पोइन्ट बाट शुल्क तिर्ने भनेर लेखिएको ठाउँमा कति पोइन्ट प्रयोग गर्ने सो अङ्क लेख्नुस्।
१ पोइन्ट बराबर १ जापानी येनको दरले हिसाब गर्नुहोस् !

यहाँले धेरै तरिकाले पोइन्ट जम्मा गर्न सक्नु हुन्छ।
जस्तै :

  • रजिस्टर गर्दा +50P 
  • रेमिट गर्दा +300 P सम्म
  • Smiles का विभिन्न क्याम्पेन हरुमा भाग लिएर
  • साथीलाई रिफर गरेर +500 P ( Smiles रेटबाट पैसा पठाउँदा मात्र )

पोइन्ट जम्मा गर्ने तरिका

हजुर सक्नु हुनेछ। रेमिट्यान्स शुल्क कम गर्नकै लागि हामीले पोइन्ट सिस्टम ल्याएका हौँ।

गाइडलाइन हेर्नुहोस्

पैसा पठाउने समयमा तपाईँले रेमिट गर्ने रकम लेखिसके पछि पोईन्टस् प्रयोग गरी शुल्क तिर्ने ठाउँ देख्न सकिन्छ । सोही ठाउँमा कति पोईन्टस् प्रयोग गर्ने भनी लेख्नु पर्दछ ।

गाइडलाइन हेर्नुहोस्

सबै

tori flying over with a money bag
footer_smile_logo