Home » साथिलाई रिफर

हेल्प सेन्टर

how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि
हेल्प सेन्टर > प्रायः सोधिने प्रश्नहरु > साथिलाई रिफर

FAQs: साथिलाई रिफर

धेरैले हेरेको FAQ हरु

रिफर गर्ने सिस्टम एकदमै सरल छ। रिफर गर्ने Smiles युजरले आफ्नो Referral Code नयाँ युजर लाई सेयर गर्ने र नयाँ युजरले सो कोर्ड राखि एप रजिस्टर गर्ने र पहिलो पटक Smiles को रेट प्रयोग गरि पैसा पठाएमा ५०० पोइन्ट रिफर गर्ने युजरले पाउनुहुने छ ।

Smiles को कुन रेमिट सर्विस प्रयोग गर्नु भएको छ भन्ने कुरामा प्राप्त गर्ने पोइन्ट फरक पर्ने हुन्छ

एप रजिस्टर गर्दै जाँदा रिफरल कार्ड इनपुट गर्ने ठाउँ आउँछ , जहाँ नयाँ युजरले नबिर्सिकन कोर्ड इनपुट गर्नु पर्दछ। कोर्ड राख्न भुलेमा रिफर गरे बापत पाउनु पर्ने पोइन्ट पाइने छैन।

रिफरल कोड हेर्नको लागि निम्नानुसारको स्टेपहरु फलो गर्नुहोस :-

  1. Smiles को होम बटन मा रहेको को मेनु मा ट्याप गर्नुहोस्
  2. QR कोर्डमा ट्याप गर्नुहोस्

सबै

footer_smile_logo
Useful Stats will display here