हेल्प सेन्टर
how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि smiles help center icon स्क्याम Awareness
हेल्प सेन्टर > प्रायः सोधिने प्रश्नहरु > प्रापक

FAQs : प्रापक

धेरैले हेरेको FAQ हरु

सामान्यतया सबै पैसा लिने काउन्टर या मुख्य - मुख्य बैङ्कहरु बाट पैसा पिकअप गर्न मिल्छ। तर , यहाँले कुन रेमिट सर्भिस बाट पैसा पठाउनु भएको हो भन्ने कुराले सबै ठाउँमा पैसा लिन नमिल्न पनि सक्छ। थप जानकारीको लागि कार्यालय मा सम्पर्क गर्नुहोला।

मिल्छ, विदेशमा भएको आफ्नै बैङ्क दिटेल्स पनि एड गर्न मिल्छ।

निम्नलिखित स्टेपहरु फलो गर्नुहोस्।
गाइडलाइनहरु हेर्नुहोस्


रिसिभर एड गर्न निम्नलिखित स्टेपहरु फलो गर्नुहोस्।

गाइडलाइनहरु हेर्नुहोस्

अहँ लाग्दैन ! रिसिभर एड गर्न र रिमूभ गर्न कुनै पनि पैसा लाग्दैन।

पहिल्यै एड भएको रिसिभर एडिट या डिलेट गर्न निम्नलिखित स्टेपहरु फलो गर्नुहोस :

  1. मेनू मा जानुहोस्
  2. "रिसिभरको लिस्ट" मा ट्याप गर्नुहोस
  3. तीन ओटा डट "…" मा ट्याप गर्नुहोस्
  4. पेन्सिल जस्तो देखिने आइकोन मा ट्याप गरेर एडिट या डस्टविन जस्तो देखिने आइकोन मा ट्याप गरेरगर्नुहोस्
  5. स्क्रीनमा देखाए अनुसार स्टेप फलो गर्नुहोस

सबै

tori flying over with a money bag
footer_smile_logo