हेल्प सेन्टर
how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि smiles help center icon स्क्याम Awareness
हेल्प सेन्टर > प्रायः सोधिने प्रश्नहरु > लग ईन

FAQs : लग ईन

धेरैले हेरेको FAQ हरु

पैसा पठाएको रेफरेन्स नम्बर हेर्न निम्न स्टेपहरु फलो गर्नुहोस:

  1. Smiles एप ओपन गर्नुहोस्
  2. कारोबारको विवरण भन्ने ठाउँमा ट्याप गर्नुहोस्
  3. त्यसमा यहाँले हेर्न चाहानु भएको कोड पाउनु हुने छ

कुनै पनि कारोवारको विवरणहरु डिलेट गर्न मिल्दैन।

सेक्युरिटीको कारण Smiles एप एउटा मात्रै डिभाइसमा लगइन् गर्न सकिन्छ ।

तथापि, पुरानो डिभाइसमा लग आउट गरे पश्चात निम्न स्टेपहरु फलो गरेर अर्को डिभाइसमा स्वीच गर्न सक्नुहुने छ।

  1. Smiles एप डाउनलोड गर्नुहोस् ।
  2. Region र Language छनोट गर्नुहोस्।
  3. [ लगइन गर्नुहोस ] मा ट्याप गरि पुरानो अकाउन्ट लगईन गर्नुहोस् ।
  4. रजिष्टर गर्नु भएको ईमेल मा आएको ६ ओटा अंकको को कन्फरमेशन कोर्ड Smiles App मा लेख्नुहोस् ।

"पासवर्ड परिवर्तन गर्न मिलेन" भन्नुको अर्थ सुरुमा रजिस्टर गर्ने बेलामा फेसबुक भएर हुन सक्छ। "पासवर्ड परिवर्तन गर्न मिलेन" भन्नुको अर्थ सुरुमा रजिस्टर गर्ने बेलामा फेसबुक भएर हुन सक्छ। पासवर्ड परिवर्तन गर्नको लागि ई-मेल बाट रजिस्टर भएको हुनु पर्दछ।

अहँ मिल्दैन , एक जनाले एउटा मात्रै अकाउन्ट खोल्न मिल्छ ।

सबै

tori flying over with a money bag
footer_smile_logo