हेल्प सेन्टर
how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि smiles help center icon स्क्याम Awareness
हेल्प सेन्टर > प्रायः सोधिने प्रश्नहरु > पैसा रिसिभ गर्ने प्रक्रिया

FAQs : पैसा रिसिभ गर्ने प्रक्रिया

धेरैले हेरेको FAQ हरु

सामान्यतया पैसा पठाएको रसीदको ई-मेल पाउन १५-२० मिनेट लाग्न सक्छ। यदि सो भन्दा बढी समय लागेमा एक पटक Spam फोल्डर मा चेक गर्नुहोस् या कार्यालयमा सम्पर्क गर्नुहोस्। कति समय लाग्छ ? यदि कुनै पनि कारणले यहाँको अकाउन्टमा समस्या भएमा सुरुमा सोको समाधान गर्नुहोस्। त्यसपछि यहाँको रेमिट्यान्स पुन: सुचारु हुने छन्।

सामान्यतया सबै पैसा लिने काउन्टर या मुख्य - मुख्य बैङ्कहरु बाट पैसा पिकअप गर्न मिल्छ। तर , यहाँले कुन रेमिट सर्भिस बाट पैसा पठाउनु भएको हो भन्ने कुराले सबै ठाउँमा पैसा लिन नमिल्न पनि सक्छ। थप जानकारीको लागि कार्यालय मा सम्पर्क गर्नुहोला।

यहाँले एप बाट रिफरेन्स नम्बर रिसिभरलाई दिएर पैसा आएको जानकारी दिनु पर्ने हुन्छ।

सामान्यता , सबै पिकअप काउन्टरहरु र बैङ्क हरु बाट मिल्छ।

कुनै प्रश्न या जिज्ञासा भए हामीलाई खबर गर्नुहोस् !

Phone :- 050-5433-2981
Viber : - 09050583792
धन्यवाद

सबै

tori flying over with a money bag
footer_smile_logo