Home » डिपोजिट

हेल्प सेन्टर

how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि
हेल्प सेन्टर > प्रायः सोधिने प्रश्नहरु > डिपोजिट

FAQs: डिपोजिट

धेरैले हेरेको FAQ हरु

  • (जापान पोस्ट) JP बैङ्कबाट कार्यालय समयमा जम्मा गरि रसीद बुझाउनु भएको छ भने १५ - २० मिनेट सम्म लग्न सक्छ ।
  • अन्य जापानी बैङ्कहरुबाट कार्यालय समयमा जम्मा गरि रसीद बुझाउनु भएको छ भने १५ - २० मिनेट सम्म लग्न सक्छ। तर , बिदाको दिन या कार्यालय समय पछि हो भने बैङ्क खुले पश्चात् मात्रै पैसा ट्रान्सफर हुने भएकोले अर्को कार्यालय समय सम्म कुर्नु होला।
  • वालेट कार्ड बाट हो भने रिपोर्ट नगरे पनि केहि समयमा अटोमेटिक एपमा लोड हुन्छ।

अहँ , हालको लागि मिल्दैन। बैङ्क ट्रान्सफर या Smiles कार्ड बाट जम्मा गर्नुहोस्।

आफ्नो JP बैङ्क खाता प्रयोग गरि पैसा जम्मा गर्न निम्नलिखित स्टेपहरु फलो गर्नुहोस्।

  1. नजिकैको JP बैङ्क या जापान पोस्ट को ब्रान्चमा जानुहोस्
  2. ATM मा हो भने आफूलाई सजिलो लाग्ने भाषा चयन गर्नुहोस् ( English भाषा पनि चयन गर्न सक्नु हुने छ )
  3. "Remittance" या "ご送金" चयन गरि "振込-振替" मा ट्याप गर्नुहोस
  4. बाँकि निर्देशन फलो गर्नुहोस
  5. पैसा ट्रान्सफर गर्नु पर्ने खाता को दिटेल्स यहाँ दिईएको छ :
    Bank Name: Yucho Bank (ゆうちょ銀行)
    Code: 10100
    Account Number: 51710491
    Account Name: カ)デジタルワレット
  6. अन्त्यमा रसीद लिई रिपोर्ट गर्न नभुल्नु होला

गाइडलाइनहरु हेर्नुहोस्

Smiles को रेट यहाँले रेमिट गर्ने बेला सेट हुन्छ।Smiles को रेट यहाँले रेमिट गर्ने बेला सेट हुन्छ । तर Ria र MoneyGram सर्भिस प्रयोग गर्दाको रेट भने रेमिट प्रोसेस हुने बेला सेट हुन्छ र रेट कुनै पनि समयमा परिवर्तन हुने भएकोले त्यसैले यहाँले रेमिट गर्ने बेला देखिने रेट भन्दा कम या बढी पनि हुन सक्ने अवस्था आउन सक्छ।

Phone :- 050-5433-2981
Viber : - 09050583792

आफ्नो JP बाहेक अन्य बैङ्क खाता प्रयोग गरि पैसा जम्मा गर्न निम्नलिखित स्टेपहरु फलो गर्नुहोस्।

  1. नजिकैको बैङ्क शाखामा जानुहोस्
  2. ATM मा 振込 चयन गर्नुहोस
  3. "Remittance" या "ご送金" चयन गरि "振込-振替" मा ट्याप गर्नुहोस र बाँकि निर्देशन फलो गर्नुहोस
  4. पैसा ट्रान्सफर गर्नु पर्ने खाता को दिटेल्स यहाँ दिईएको छ :
    बैङ्क इन्फो हेर्नुहोस्
  5. अन्त्यमा रसीद लिई रिपोर्ट गर्न नभुल्नु होला

सबै

footer_smile_logo
Useful Stats will display here