अहँ , हालको लागि मिल्दैन। बैङ्क ट्रान्सफर या Smiles कार्ड बाट जम्मा गर्नुहोस्।
आफ्नो JP बैङ्क खाता प्रयोग गरि पैसा जम्मा गर्न निम्नलिखित स्टेपहरु फलो गर्नुहोस्।
Smiles को रेट यहाँले रेमिट गर्ने बेला सेट हुन्छ।Smiles को रेट यहाँले रेमिट गर्ने बेला सेट हुन्छ । तर Ria र MoneyGram सर्भिस प्रयोग गर्दाको रेट भने रेमिट प्रोसेस हुने बेला सेट हुन्छ र रेट कुनै पनि समयमा परिवर्तन हुने भएकोले त्यसैले यहाँले रेमिट गर्ने बेला देखिने रेट भन्दा कम या बढी पनि हुन सक्ने अवस्था आउन सक्छ।
Phone :- 050-5433-2981
Viber : - 09050583792
आफ्नो JP बाहेक अन्य बैङ्क खाता प्रयोग गरि पैसा जम्मा गर्न निम्नलिखित स्टेपहरु फलो गर्नुहोस्।