Home » सर्टिफिकेशन

हेल्प सेन्टर

how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि
हेल्प सेन्टर > प्रायः सोधिने प्रश्नहरु > सर्टिफिकेशन

FAQs: सर्टिफिकेशन

धेरैले हेरेको FAQ हरु

Remittance ceritification एपबाट डाउनलोड गर्नु भयो भने फ्री ( निशुल्क) हो। यदि कार्यालयबाट प्रिन्ट गरि मगाउनु भएमा पहिलो पटक फ्री र दोश्रो पटक देखि जापानी येन ५०० शुल्क पर्दछ।

Remittance ceritification जापानमा ट्याक्स रिफण्ड तथा अन्य कार्यालय कामकाजको लागि प्रयोग हुन्छ।

Remittance ceritification पाउने तरिका :

गाइडलाइन हेर्नुहोस्

नोट : यदि यहाँले हार्ड कपी अर्डर गर्नु भयो भने पहिलो पटक फ्री ( निशुल्क ) र दोश्रो पटक देखि जापानी येन ५०० शुल्क लाग्ने छ ।

सबै

footer_smile_logo
Useful Stats will display here