हेल्प सेन्टर
how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि smiles help center icon स्क्याम Awareness
हेल्प सेन्टर > प्रायः सोधिने प्रश्नहरु > रजिस्टर

FAQs : रजिस्टर

धेरैले हेरेको FAQ हरु

अकाउन्ट अप्रुभल हुनको लागि एक हप्ता सम्म लाग्न सक्नेछ । प्रोसेस हुने समय आवेदनको चाप तथा बुझाईएका विवरणहरुले फरक पर्न सक्ने छन् ।

यस बिचमा कुनै पनि नयाँ अकाउन्ट नबनाउनुहोला।

अकाउन्ट अप्रुभ भएको थाहा पाउन ;

  1. Notifications वेल आइकनमा ट्याप गर्नुहोस
  2. Notifications लेखेको ठाउँमा ट्याप गर्नुहोस्
  3. अप्रुभ भए नभएको या कुनै करेक्सन गर्नु परेमा त्यहाँ देख्न सक्नुहुने छ।
    कुनै प्रश्न या जिज्ञासा भए हामीलाई खबर गर्नुहोस् !

हजुर , "जापानी फोन नम्बर " नभए पनि रजिस्टर गर्न सकिन्छ । फोन नम्बरको ठाउँमा 0 लेख्नुहोस्।

Smiles रजिस्टर गर्नको लागि एउटा चलिरहेको ई-मेल ,

जापानको वैध ID जस्तै जाईर्यू कार्ड ( गैर जापानी नागारिकको लागि ) तथा चालक अनुमति पत्र ( जापानी नागरिकको लागि ) जस्ता कागजात , विवरणहरु आवश्यक पर्दछन् ।

निम्नानुसारको जापानी ID हरुलाई Smiles ले वैधानिक कागजातको रुपमा लिने गरेको छ ।

  • गैर जापानी नागरिकको हकमा : म्याद सहितको जाईर्यू कार्ड
  • जापानी नागरिकको हकमा : जापानी चालक अनुमति पत्र तथा माई नम्बर कार्ड
  • डिप्लोम्याट तथा डिप्लोम्याटिक पासपोर्ट धारीको हकमा : पासपोर्ट

सबै

tori flying over with a money bag
footer_smile_logo