Home » रेमिट

हेल्प सेन्टर

how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि smiles help center icon स्क्याम Awareness
हेल्प सेन्टर > प्रायः सोधिने प्रश्नहरु > रेमिट

POSTs: रेमिट

धेरैले हेरेको FAQ हरु

सामान्यतया पैसा पठाएको रसीदको ई-मेल पाउन १५-२० मिनेट लाग्न सक्छ। यदि सो भन्दा बढी समय लागेमा एक पटक Spam फोल्डर मा चेक गर्नुहोस् या कार्यालयमा सम्पर्क गर्नुहोस्। कति समय लाग्छ ? यदि कुनै पनि कारणले यहाँको अकाउन्टमा समस्या भएमा सुरुमा सोको समाधान गर्नुहोस्। त्यसपछि यहाँको रेमिट्यान्स पुन: सुचारु हुने छन्।

सामान्यतया सबै पैसा लिने काउन्टर या मुख्य - मुख्य बैङ्कहरु बाट पैसा पिकअप गर्न मिल्छ। तर , यहाँले कुन रेमिट सर्भिस बाट पैसा पठाउनु भएको हो भन्ने कुराले सबै ठाउँमा पैसा लिन नमिल्न पनि सक्छ। थप जानकारीको लागि कार्यालय मा सम्पर्क गर्नुहोला।

पैसा पठाएको रेफरेन्स नम्बर हेर्न निम्न स्टेपहरु फलो गर्नुहोस:

  1. Smiles एप ओपन गर्नुहोस्
  2. कारोबारको विवरण भन्ने ठाउँमा ट्याप गर्नुहोस्
  3. त्यसमा यहाँले हेर्न चाहानु भएको कोड पाउनु हुने छ

यो एकदम सजिलो छ। रेमिट गर्दा पोइन्ट बाट शुल्क तिर्ने भनेर लेखिएको ठाउँमा कति पोइन्ट प्रयोग गर्ने सो अङ्क लेख्नुस्।
१ पोइन्ट बराबर १ जापानी येनको दरले हिसाब गर्नुहोस् !

Remittance ceritification एपबाट डाउनलोड गर्नु भयो भने फ्री ( निशुल्क) हो। यदि कार्यालयबाट प्रिन्ट गरि मगाउनु भएमा पहिलो पटक फ्री र दोश्रो पटक देखि जापानी येन ५०० शुल्क पर्दछ।

सबै

flying Tori
tori's flight path tori flying over with a money bag
footer_smile_logo
Useful Stats will display here