Home » सबै ब्लगहरू » Smiles Mobile Remittance Japan को ९ औँ वार्षिकोत्सवमा विशेष उपहार कार्यक्रम

सबै ब्लगहरू > क्याम्पेनहरु > Smiles Mobile Remittance Japan को ९ औँ वार्षिकोत्सवमा विशेष उपहार कार्यक्रम
06.17.2025

Smiles Mobile Remittance Japan को ९ औँ वार्षिकोत्सवमा विशेष उपहार कार्यक्रम

campaign banner

Smiles Mobile Remittance Japan को ९ औँ वार्षिकोत्सवमा विशेष उपहार कार्यक्रम — Remit & Win Contest!

Smiles Mobile Remittance Japan ले आफ्नो ९ औँ वार्षिकोत्सवको उल्लासपूर्ण अवसरमा सम्पूर्ण ग्राहकप्रति हार्दिक आभार प्रकट गर्दै, एक विशेष उपहार योजना ल्याएको छ — “Remit & Win Contest”। यो कार्यक्रम हाम्रो सेवाप्रति तपाईँहरुको  निरन्तर साथ, विश्वास, र सद्भावप्रति कृतज्ञता व्यक्त गर्ने सानो प्रयास हो। अब, तपाईँले Smiles Mobile Remittance App प्रयोग गरी नेपाल पैसा पठाएर आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्न सक्नुहुनेछ।

कसरी भाग लिने?

यो अभियानमा सहभागी हुनको लागि तपाईँले Smiles App मार्फत नेपालमा पैसा पठाउनु पर्नेछ। हरेक Transaction स्वतः Lucky Draw मा सामेल हुनेछ। “जति धेरै पटक रेमिट, त्यति धेरै अवसर” !

क्याम्पेन अवधि: २०२५ जुन १ देखि ३० सम्म ।

पुरस्कारहरू:

१. पहिलो पुरस्कार: १ जना विजेता
पुरुष विजेताका लागि: Anker Soundcore Space One Pro (Bluetooth 5.3 Wireless Headphones)

Prize for male winner

महिला विजेताका लागि: Dyson Hair Dryer Airwrap

२. दोस्रो पुरस्कार (९ जना विजेता): Smiles विशेष गिफ्ट ह्याम्पर

३. तेस्रो पुरस्कार (३० जना विजेता): 2,000 Smiles Points

Third prize- Smiles point banner image

महत्वपूर्ण जानकारीहरू:

  • जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिक सहभागी हुन सक्नुहुन्छ।
  • विजेता छनोट Transaction Number को आधारमा लक्की ड्र द्वारा गरिनेछ।
  • विजेताहरूको घोषणा २०२५ जुलाई ११, शुक्रबार, विशेष Live कार्यक्रम मार्फत गरिनेछ।
  • विजेताले पुरस्कार घोषणा भएको मितिदेखि १ हप्ताभित्रमा पुरस्कार दाबी गर्नुपर्नेछ, अन्यथा वैधानिक मानिने छैन।
  • यो क्याम्पेन सम्बन्धी सम्पूर्ण अधिकार Smiles Mobile Remittance मा निहित रहनेछ।

आजै Smiles App प्रयोग गरी नेपालमा पैसा पठाऔँ, ‘Remit & Win’ मा सहभागी बनौँ, र आकर्षक पुरस्कार जित्ने अवसरको फाइदा उठाऔँ! साथै, नयाँ अपडेटहरूका लागि हाम्रो सामाजिक सञ्जाल पेजहरू Follow गर्न नभुल्नु होला।

आजको विनिमय दर

1 JPY = 0.924 NPR

२०२६ जनवरी २३, शुक्र १७:०५

विदेशबाट घर पैसा पठाउने सोच्दैहुनुहुन्छ? Smiles सँग पैसा पठाउनु छिटो, सुरक्षित र सुविधाजनक छ।

Tori family celebrating because Smiles mobile remit is providing the best exchange rate Tori family celebrating because Smiles mobile remit is providing the best exchange rate

smiles comment icon Leave a Comment

All fields are required

Related Reads

See more Related Blogs

Popular Reads

See more Blogs

Our writers

tori is smiles remit official blogger
कर्मचारी
Rai
flying Tori
tori's flight path tori flying over with a money bag
footer_smile_logo