Home » प्रयोग गर्ने तरिकाहरु » प्रापक एड गर्ने तरिका

हेल्प सेन्टर

how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि smiles help center icon स्क्याम Awareness
हेल्प सेन्टर > प्रयोग गर्ने तरिकाहरु > प्रापक एड गर्ने तरिका

प्रापक एड गर्ने तरिका

1. “प्रापक ” मा ट्याप गर्नुहोस्
ENG-HowToAddBene_Step1
2.पैसा पठाउनु पर्ने देशको नाम छान्नुहोस्।
3. कुन सर्विस बाट पठाउने हो भनि छान्नुहोस्।
4. पैसा पठाउने तरिका छान्नुहोस्।
5. रिसिभरको बाँकी विवरणहरू इनपुट गरेर PEP घोषणा उत्तरहरू मध्ये एउटा छनोट गरेर ‘फाईनल रिभ्यू’ मा ट्याप गर्नुहोस्।
6. कन्फर्म गरेर “अर्को स्टेप “
7. यदि तपाईँ “फ्रड” रिमाण्डर सँग सहमत हुनु हुन्छ भने “OK” बटनमा थिची प्रोसेस पुरा गर्नुहोस् ।
ENG-HowToAddBene_Step7
8. तपाईँले सफलतापूर्वक रिसिभर एड गर्नु भयो !यसलाई होम स्क्रीनमा एड गर्नको लागि बक्समा ट्याप गर्नुहोस्
ENG-HowToAddBene_Step8 ENG-HowToAddBene_Step8-2



होम स्क्रीनमा रिसिभर एड गर्नुहोस्

छीटो र छरीतो रेमिट्यान्स गर्नको लागि रिसिभरलाई होम स्क्रीनमा एड गर्नुहोस्

१.रिसिभरको लिस्टमा जानुहोस्
ENG-HowToAddBene_Step2-1
२. रिसिभर सेलेक्ट गर्नुहोस्
३. होम स्क्रीनमामा एड गर्नको लागि स्टार मा ट्याप गर्नुहोस्
४. रिसिभरको आईकोनमा ट्याप गरी तपाईँले छीटो रेमिट गर्न सक्नुहुन्छ
ENG-HowToAddBene_Step8-2 ENG-HowToRemit_Tips2
tori-reading

एप चलाउने टिप्सहरु !

down-up-arrow

होम स्क्रीनबाट हटाउन या रेमिट गर्नको लागि केही समय थिची राख्नुहोस्

ENG-HowToAddBene_Step1
ENG-HowToRemit_Tips2
flying Tori
tori's flight path tori flying over with a money bag
footer_smile_logo