Home » प्रयोग गर्ने तरिकाहरु » रजिस्टर गर्ने तरिका

हेल्प सेन्टर

how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि
हेल्प सेन्टर > प्रयोग गर्ने तरिकाहरु > रजिस्टर गर्ने तरिका

रजिस्टर गर्ने तरिका

रजिस्टर गर्न आवस्यक पर्ने कुराहरु

Non-Japanese citizens

  • Residence Card

जापानी नागरिकको लागि मात्रै

  • My Number Card
  • Driver’s License

रजिस्टर गर्ने स्टेपहरु

स्टेप १
register-create-account

अकाउन्ट बनाउनुहोस्

तरिका यहाँ हेर्नुहोस्
arrow
स्टेप २
register-Tori-ekyc

अकाउन्ट भेरिफाई गर्नुहोस् (eKYC)

तरिका यहाँ हेर्नुहोस्

स्टेप १

अकाउन्ट बनाउने तरिका

1. आफू हाल बसिरहेको देशको नाम छान्नुहोस
2. एपको बारेमा हेर्नलाई बायाँ तिर Swipe गर्नुहोस् या अगाडी बढ्नलाई “स्कीप” मा थिच्नुहोस्
register-2
3. एप बाट नोटिफिकेशन प्राप्त गर्नको लागि “OK” थिच्नुहोस्
register-3
4. “अकाउन्ट बनाउनुहोस” मा ट्याप गरि , “पहिलो पटक रजिस्टर गर्दै छु”
register-5 register-6
5. जापानी नागरिकता लिनु भएको छैन भने “होईन” मा ट्याप गरि आफ्नो देश को नाम छान्नुहोस्
register-4
6. सानो बाकसमा क्लिक गरि कसरी अकाउन्ट बनाउने अप्सन हरु बाट कुनै एक छान्नुहोस्
register-7 register-8
7. सेक्रेट कोर्ड पाउनका लागि नीलो ठाउँमा ट्याप गर्नुहोस्
8. यो ठाउँमा यहाँले पसकोड राख्न सक्नु हुने छ
you now have a smiles account

स्टेप २

भेरिफाई गर्ने तरिका

1. “OK” ट्याप गरि
2. नियम तथा सर्तहरु मा ठीक लगाई “अर्को स्टेप” भन्ने ठाउँमा थिच्नुहोस्
3. नियम तथा सर्तहरु मा ठीक लगाई “सुरु गरौँ !” भन्ने ठाउँमा थिच्नुहोस्
4. लेखिएको विवरणहरु पढी हाइलाइट भएको ठाउँमा थिच्नुहोस्
5. कसरि फोटो खिच्ने कुराहरु हेरी “OK ” थिच्नुहोस्
createaccount-7 createaccount-8
6. कार्डमा लेखिएको सबै स्पष्ट बुझिने गरि फोटो खिच्नु भएको छ भने “कार्डको पछाडी पट्टिको फोटो खिच्नुहोस् ” लेखिएको ठाउँमा थिच्नुहोस्
createaccount-7
7. “OK” ट्याप गरि कार्डको पछाडी पट्टिको फोटो खिच्नुहोस
8. कार्डमा लेखिएको सबै स्पष्ट बुझिने गरि फोटो खिच्नु भएको छ भने “तपाईको सेल्फी फोटो खिच्नुहोस्” लेखिएको ठाउँमा थिच्नुहोस्
createaccount-8
9. कसरि फोटो खिच्ने कुराहरु हेरी “OK” थिच्नुहोस् फोटो स्पष्ट बुझिने गरि फोटो खिच्नु भएको छ भने “अर्को स्टेपमा जनाको लागि यहाँ थिच्नुहोस् ” लेखिएको ठाउँमा थिच्नुहोस्
createaccount-10 createaccount-11
10. “ID ईन्फो” , “प्रोफाइल” तथा कन्ट्याक दिटेल्स को विवरणहरु इनपुट गर्नुहोस्। कुनै एक PEP PEP छानेर सबै उत्तरहरु दिनुहोस् र बुझाउनुहोस ।
createaccount-12.3
11. यहाँको आवेदन प्राप्त भएको छ ! कृपया , अप्रुभलको लागि प्रतीक्षा गर्नुहोस् ! ( पुन: रजिष्टर नगर्नुहोस् ) *भेरिफाई हुनको लागि २-३ दिन सम्म लाग्न सक्ने छ।
रजिष्ट्रेशन पुरा गर्न सकिएन !
PEP-contact ekyc-failed

यस्तो स्क्रीन देखिएमा हामीलाई सम्पर्क गर्नुहोस्।

०५०-५४३३-२९८१

(10:00 a.m. – 7:00 p.m. रातो बिदाको दिन बाहेक)

पासवर्ड रिकभर गर्ने तरिका

1. एप ओपन गर्नुहोस् र “पासवर्ड बिर्सिनु भएको हो ?” लेखेको ठाउँमा ट्याप गर्नुहोस्
2. आफ्नो ई-मेल ID इनपुट गर्नुहोस् र “कोड पठाउनुहोस” मा ट्याप गर्नुहोस्
3. ई-मेल मा आएको भेरिभिकेशन कोड इनपुट गर्नुहोस् र “अर्को स्टेप” मा ट्याप गर्नुहोस्
4. यस पछि नयाँ पसवर्ड इन्टर गर्नुहोस् र OK मा ट्याप गर्नुहोस्
5. अब नयाँ पासवर्ड सेट भएको छ। कृपया , “लगइन “मा ट्याप गरि थप प्रोसेस गर्नुहोस्
tori's flight path tori flying over with a money bag
footer_smile_logo
Useful Stats will display here