हेल्प सेन्टर
how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि smiles help center icon स्क्याम Awareness
हेल्प सेन्टर > प्रयोग गर्ने तरिकाहरु > रजिस्टर गर्ने तरिका

रजिस्टर गर्ने तरिका

– यसको सट्टा फोटो खिच्नुहोस् –

रजिस्टर गर्न आवस्यक पर्ने कुराहरु

idcards

Non-Japanese citizens

  • Residence Card
  • नयाँ रेसिडेन्स कार्ड
  • स्पेसिफाइड रेसिडेन्स कार्ड

जापानी नागरिकको लागि मात्रै

  • My Number Card
  • Driver’s License

रजिस्टर गर्ने स्टेपहरु

स्टेप १
register-create-account

अकाउन्ट बनाउनुहोस्

तरिका यहाँ हेर्नुहोस्
arrow
स्टेप २
register-Tori-ekyc

अकाउन्ट भेरिफाई गर्नुहोस् (eKYC)

तरिका यहाँ हेर्नुहोस्

स्टेप १

अकाउन्ट बनाउने तरिका

1. आफू हाल बसिरहेको देशको नाम छान्नुहोस

2. एपको बारेमा हेर्नलाई बायाँ तिर Swipe गर्नुहोस् या अगाडी बढ्नलाई “स्कीप” मा थिच्नुहोस्

register-2

3. एप बाट नोटिफिकेशन प्राप्त गर्नको लागि “OK” थिच्नुहोस्

register-3

4. “अकाउन्ट बनाउनुहोस” मा ट्याप गरि , “पहिलो पटक रजिस्टर गर्दै छु”

register-5 register-6

5. जापानी नागरिकता लिनु भएको छैन भने “होईन” मा ट्याप गरि आफ्नो देश को नाम छान्नुहोस्

ENG - How to Register JPN - Step5a register-4

6. सानो बाकसमा क्लिक गरि कसरी अकाउन्ट बनाउने अप्सन हरु बाट कुनै एक छान्नुहोस्

register-7 register-8

7. “अर्को स्टेप” ट्याप गर्नुहोस् र तपाईंको इमेलमा पठाइएको प्रमाणीकरण कोड प्रविष्ट गर्नुहोस्।

8. यो ठाउँमा यहाँले पसकोड राख्न सक्नु हुने छ

you now have a smiles account

स्टेप २

भेरिफाई गर्ने तरिका

1. “OK” ट्याप गरि

2. नियम तथा सर्तहरु मा ठीक लगाई “अर्को स्टेप” भन्ने ठाउँमा थिच्नुहोस्

3. नियम तथा सर्तहरु मा ठीक लगाई “सुरु गरौँ !” भन्ने ठाउँमा थिच्नुहोस्

4. लेखिएको विवरणहरु पढी हाइलाइट भएको ठाउँमा थिच्नुहोस्

ekyc-letsrepare

5. रेसिडेन्स कार्डको प्रकार चयन गर्नुहोस्

ekyc-select

6. कसरि फोटो खिच्ने कुराहरु हेरी “OK ” थिच्नुहोस्

createaccount-7 createaccount-8

7. कार्डमा लेखिएको सबै स्पष्ट बुझिने गरि फोटो खिच्नु भएको छ भने “कार्डको पछाडी पट्टिको फोटो खिच्नुहोस् ” लेखिएको ठाउँमा थिच्नुहोस्

8. “OK” ट्याप गरि कार्डको पछाडी पट्टिको फोटो खिच्नुहोस

9. कार्डमा लेखिएको सबै स्पष्ट बुझिने गरि फोटो खिच्नु भएको छ भने “तपाईको सेल्फी फोटो खिच्नुहोस्” लेखिएको ठाउँमा थिच्नुहोस्

createaccount-8

10. कसरि फोटो खिच्ने कुराहरु हेरी “OK” थिच्नुहोस् फोटो स्पष्ट बुझिने गरि फोटो खिच्नु भएको छ भने “अर्को स्टेपमा जनाको लागि यहाँ थिच्नुहोस् ” लेखिएको ठाउँमा थिच्नुहोस्

createaccount-10 createaccount-11

11. “ID ईन्फो” , “प्रोफाइल” तथा कन्ट्याक दिटेल्स को विवरणहरु इनपुट गर्नुहोस्। कुनै एक PEP PEP छानेर सबै उत्तरहरु दिनुहोस् र बुझाउनुहोस ।

ekyc-idinfo createaccount-12.3

12. यहाँको आवेदन प्राप्त भएको छ ! कृपया , अप्रुभलको लागि प्रतीक्षा गर्नुहोस् ! ( पुन: रजिष्टर नगर्नुहोस् ) *भेरिफाई हुनको लागि २-३ दिन सम्म लाग्न सक्ने छ।

रजिष्ट्रेशन पुरा गर्न सकिएन !
PEP-contact ekyc-failed

यस्तो स्क्रीन देखिएमा हामीलाई सम्पर्क गर्नुहोस्।

०५०-५४३३-२९८१

(10:00 a.m. – 7:00 p.m. रातो बिदाको दिन बाहेक)

FAQs

हजुर , "माई नम्बर कार्ड" नभए पनि रजिस्टर गर्न सकिन्छ।

अकाउन्ट अप्रुभल हुनको लागि एक हप्ता सम्म लाग्न सक्नेछ । प्रोसेस हुने समय आवेदनको चाप तथा बुझाईएका विवरणहरुले फरक पर्न सक्ने छन् ।

यस बिचमा कुनै पनि नयाँ अकाउन्ट नबनाउनुहोला।

अकाउन्ट अप्रुभ भएको थाहा पाउन ;

  1. Notifications वेल आइकनमा ट्याप गर्नुहोस
  2. Notifications लेखेको ठाउँमा ट्याप गर्नुहोस्
  3. अप्रुभ भए नभएको या कुनै करेक्सन गर्नु परेमा त्यहाँ देख्न सक्नुहुने छ।
    कुनै प्रश्न या जिज्ञासा भए हामीलाई खबर गर्नुहोस् !
tori flying over with a money bag
footer_smile_logo