हेल्प सेन्टर
how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि smiles help center icon स्क्याम Awareness
हेल्प सेन्टर > प्रयोग गर्ने तरिकाहरु > रेमिट गर्ने तरिका

रेमिट गर्ने तरिका

१.होम स्क्रीनको “रेमिट” मा ट्याप गर्नुहोस्

२. रजिस्टर भएको रेसिभर छान्नुहोस् या “+ प्रापक थप्नुहोस” मा ट्याप गरेर नयाँ रिसिभर एड गर्नुहोस्

३. रेमिट गर्न पर्ने रकम लेख्नुहोस्

४. यदि पोईन्स छ भने ईनपुट गर्नुहोस् , तल स्क्रोल गरेर “पैसा पठाउनुको उद्देश्य” र “पैसा को स्रोत” छानी “फाईनल रिभ्यू” मा ट्याप गर्नुहोस्

५. सम्पूर्ण विवरणहरु कन्फर्म गरी “पाउनु हुने [ रिसिभरको नाम”] मा ट्याप गर्नुहोस्

६. तपाईँको रेमिट्यान्स प्रोसेस पुरा भएको र अहिले डेलिभर हुँदै छ

tori-reading एप चलाउने टिप्सहरु ! down-up-arrow

छीटो र छरितो एक्सेसको लागि होम स्क्रीनको फेभरेट मा आफ्नो रिसिभर एड गर्न सक्नुहुने छ ।

ENG-HowToRemit_Tips2
See details down-up-arrow

FAQs

लिमिट को हकमा पैसा पठाउनु भएको देश अनुसार फरक फरक हुन सक्छन।

लिमिटको बारेमा यहाँ हेर्नुहोस् :

पैसा पठाएको रेफरेन्स नम्बर हेर्न निम्न स्टेपहरु फलो गर्नुहोस:

  1. Smiles एप ओपन गर्नुहोस्
  2. कारोबारको विवरण भन्ने ठाउँमा ट्याप गर्नुहोस्
  3. त्यसमा यहाँले हेर्न चाहानु भएको कोड पाउनु हुने छ

सामान्यतया पैसा पठाएको रसीदको ई-मेल पाउन १५-२० मिनेट लाग्न सक्छ। यदि सो भन्दा बढी समय लागेमा एक पटक Spam फोल्डर मा चेक गर्नुहोस् या कार्यालयमा सम्पर्क गर्नुहोस्। कति समय लाग्छ ? यदि कुनै पनि कारणले यहाँको अकाउन्टमा समस्या भएमा सुरुमा सोको समाधान गर्नुहोस्। त्यसपछि यहाँको रेमिट्यान्स पुन: सुचारु हुने छन्।

tori flying over with a money bag
footer_smile_logo