हेल्प सेन्टर
how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि smiles help center icon स्क्याम Awareness
हेल्प सेन्टर > प्रयोग गर्ने तरिकाहरु > Smiles पासवर्ड कसरी पुन: प्राप्त गर्ने?

Smiles पासवर्ड कसरी पुन: प्राप्त गर्ने?

1. एप ओपन गर्नुहोस् र “पासवर्ड बिर्सिनु भएको हो ?” लेखेको ठाउँमा ट्याप गर्नुहोस्

2. आफ्नो ई-मेल ID इनपुट गर्नुहोस् र “कोड पठाउनुहोस” मा ट्याप गर्नुहोस्

3. ई-मेल मा आएको भेरिभिकेशन कोड इनपुट गर्नुहोस् र “अर्को स्टेप” मा ट्याप गर्नुहोस्

4. यस पछि नयाँ पसवर्ड इन्टर गर्नुहोस् र OK मा ट्याप गर्नुहोस्

5. अब नयाँ पासवर्ड सेट भएको छ। कृपया , “लगइन “मा ट्याप गरि थप प्रोसेस गर्नुहोस्

FAQs

सेक्युरिटीको कारण Smiles एप एउटा मात्रै डिभाइसमा लगइन् गर्न सकिन्छ ।

तथापि, पुरानो डिभाइसमा लग आउट गरे पश्चात निम्न स्टेपहरु फलो गरेर अर्को डिभाइसमा स्वीच गर्न सक्नुहुने छ।

  1. Smiles एप डाउनलोड गर्नुहोस् ।
  2. Region र Language छनोट गर्नुहोस्।
  3. [ लगइन गर्नुहोस ] मा ट्याप गरि पुरानो अकाउन्ट लगईन गर्नुहोस् ।
  4. रजिष्टर गर्नु भएको ईमेल मा आएको ६ ओटा अंकको को कन्फरमेशन कोर्ड Smiles App मा लेख्नुहोस् ।

सेक्युरिटीको कारण Smiles एप एक पटकमा एउटा मात्रै डिभाइसमा लगइन् गर्न सकिन्छ ।

tori flying over with a money bag
footer_smile_logo