1. एप ओपन गर्नुहोस् र “पासवर्ड बिर्सिनु भएको हो ?” लेखेको ठाउँमा ट्याप गर्नुहोस्

2. आफ्नो ई-मेल ID इनपुट गर्नुहोस् र “कोड पठाउनुहोस” मा ट्याप गर्नुहोस्

3. ई-मेल मा आएको भेरिभिकेशन कोड इनपुट गर्नुहोस् र “अर्को स्टेप” मा ट्याप गर्नुहोस्

4. यस पछि नयाँ पसवर्ड इन्टर गर्नुहोस् र OK मा ट्याप गर्नुहोस्

5. अब नयाँ पासवर्ड सेट भएको छ। कृपया , “लगइन “मा ट्याप गरि थप प्रोसेस गर्नुहोस्
