हेल्प सेन्टर
how-to-guidelines प्रयोग गर्ने तरिकाहरु faq प्रायः सोधिने प्रश्नहरु contact हामीलाई सम्पर्क गर्नको लागि smiles help center icon स्क्याम Awareness
हेल्प सेन्टर > प्रयोग गर्ने तरिकाहरु > रजिस्टर गर्ने तरिका

रजिस्टर गर्ने तरिका

tori-reading Smiles Tips! down-up-arrow

यदि तपाईंको डिभाइसले ID स्क्यान सपोर्ट गर्दैन भने, यसको सट्टा फोटो खिचेर दर्ता गर्न सक्नुहुन्छ।

Hide details down-up-arrow

रजिस्टर गर्न आवस्यक पर्ने कुराहरु

idcards

Non-Japanese citizens

  • Residence Card
  • नयाँ रेसिडेन्स कार्ड
  • स्पेसिफाइड रेसिडेन्स कार्ड

जापानी नागरिकको लागि मात्रै

  • My Number Card
  • Driver’s License

रजिस्टर गर्ने स्टेपहरु

स्टेप १
register-create-account

अकाउन्ट बनाउनुहोस्

तरिका यहाँ हेर्नुहोस्
arrow
स्टेप २
register-Tori-ekyc

अकाउन्ट भेरिफाई गर्नुहोस् (eKYC)

तरिका यहाँ हेर्नुहोस्

स्टेप १

अकाउन्ट बनाउने तरिका

1. आफू हाल बसिरहेको देशको नाम छान्नुहोस

2. एपको बारेमा हेर्नलाई बायाँ तिर Swipe गर्नुहोस् या अगाडी बढ्नलाई “स्कीप” मा थिच्नुहोस्

register-2

3. एप बाट नोटिफिकेशन प्राप्त गर्नको लागि “OK” थिच्नुहोस्

register-3

4. “अकाउन्ट बनाउनुहोस” मा ट्याप गरि

register-5

5. जापानी नागरिकता लिनु भएको छैन भने “होईन” मा ट्याप गरि आफ्नो देश को नाम छान्नुहोस्

ENG - How to Register JPN - Step5a register-4

6. “अर्को” ट्याप गर्नुहोस्, आफ्नो सक्रिय इमेल ठेगाना प्रविष्ट गर्नुहोस्। पासवर्ड बनाउनुहोस्, र यदि तपाईंसँग रेफरल कोड छ भने प्रविष्ट गर्नुहोस्। त्यसपछि “दर्ता गर्नुहोस” ट्याप गरेर अगाडि बढ्नुहोस्।

7. “अर्को स्टेप” ट्याप गर्नुहोस् र तपाईंको इमेलमा पठाइएको प्रमाणीकरण कोड प्रविष्ट गर्नुहोस्।

8. यो ठाउँमा यहाँले पसकोड राख्न सक्नु हुने छ

you now have a smiles account

स्टेप २

भेरिफाई गर्ने तरिका

1. “OK” ट्याप गरि

JP-eKYC - Steps to verify account

2. नियम तथा सर्तहरु मा ठीक लगाई “अर्को स्टेप” भन्ने ठाउँमा थिच्नुहोस्

3. नियम तथा सर्तहरु मा ठीक लगाई “सुरु गरौँ !” भन्ने ठाउँमा थिच्नुहोस्

4. लेखिएको विवरणहरु पढी हाइलाइट भएको ठाउँमा थिच्नुहोस्

ekyc-letsrepare

5. आवास कार्ड चयन गर्नुहोस्

ekyc-select
tori-reading Smiles Tips! down-up-arrow

नयाँ Residence Card वा Specific Residence Card प्रयोग गर्नुहुने महानुभावहरूको हकमा, हालका लागि कार्ड रिडिङ सिस्टमले सपोर्ट नगर्ने हुनाले, कृपया फोटो खिचेर रजिस्टर गर्ने प्रक्रिया प्रयोग गर्नुहोस्।

Hide details down-up-arrow

6. आफ्नो ID नम्बर इन्टर गर्नुहोस् (तपाईँले छान्नुभएको ID को प्रकार अनुसार स्क्रिन फरक हुन सक्छ)।

eKYC - Personal Info – JP IDcard Sample

7. “कार्ड स्क्यान गर्नुहोस्” मा ट्याप गर्नुहोस्।

eKYC - Personal Info – Scan ID

8. सम्पन्न भएको स्क्रिन नआएसम्म आफ्नो कार्डलाई डिभाइसको नजिकै राख्नुहोस्।

eKYC - Reading - iOS
स्क्यान गर्न समस्या भइरहेको छ?
JP-eKYC - Steps to verify account

यदि तपाईंले यो स्क्रिन देख्नुभयो भने, यसको सट्टा फोटो खिचेर दर्ता गर्न सक्नुहुन्छ।

9. आफ्नो कार्ड फ्रेमभित्र स्पष्ट देखिने गरी राख्नुहोस्, अनि फोटो खिच्नुहोस्।

10. कार्डमा लेखिएको सबै स्पष्ट बुझिने गरि फोटो खिच्नु भएको छ भने “कार्डको पछाडी पट्टिको फोटो खिच्नुहोस् ” लेखिएको ठाउँमा थिच्नुहोस्

createaccount-7

11. “OK” ट्याप गरि कार्डको पछाडी पट्टिको फोटो खिच्नुहोस

12. कार्डमा लेखिएको सबै स्पष्ट बुझिने गरि फोटो खिच्नु भएको छ भने “तपाईको सेल्फी फोटो खिच्नुहोस्” लेखिएको ठाउँमा थिच्नुहोस्

createaccount-8

13. “OK” मा ट्याप गर्नुहोस् र अनुहार प्रमाणीकरण (face verification) तर्फ अगाडि बढ्नुहोस्।

JP-eKYC - Selfie reminder

14. तपाईँको अनुहार क्यामेरामा स्पष्ट देखिने गरी राख्नुहोस् र स्क्रिनमा दिइएका निर्देशनहरू पालना गर्नुहोस्।

JP-eKYC - Selfie reminder-1

15. “ID ईन्फो” , “प्रोफाइल” तथा कन्ट्याक दिटेल्स को विवरणहरु इनपुट गर्नुहोस्। कुनै एक PEP PEP छानेर सबै उत्तरहरु दिनुहोस् र बुझाउनुहोस ।

createaccount-12.3

16. यहाँको आवेदन प्राप्त भएको छ ! कृपया , अप्रुभलको लागि प्रतीक्षा गर्नुहोस् ! ( पुन: रजिष्टर नगर्नुहोस् ) *भेरिफाई हुनको लागि २-३ दिन सम्म लाग्न सक्ने छ।

रजिष्ट्रेशन पुरा गर्न सकिएन !
PEP-contact ekyc-failed

यस्तो स्क्रीन देखिएमा हामीलाई सम्पर्क गर्नुहोस्।

०५०-५४३३-२९८१

(10:00 a.m. – 7:00 p.m. रातो बिदाको दिन बाहेक)

FAQs

अकाउन्ट अप्रुभल हुनको लागि एक हप्ता सम्म लाग्न सक्नेछ । प्रोसेस हुने समय आवेदनको चाप तथा बुझाईएका विवरणहरुले फरक पर्न सक्ने छन् ।

यस बिचमा कुनै पनि नयाँ अकाउन्ट नबनाउनुहोला।

अकाउन्ट अप्रुभ भएको थाहा पाउन ;

  1. Notifications वेल आइकनमा ट्याप गर्नुहोस
  2. Notifications लेखेको ठाउँमा ट्याप गर्नुहोस्
  3. अप्रुभ भए नभएको या कुनै करेक्सन गर्नु परेमा त्यहाँ देख्न सक्नुहुने छ।
    कुनै प्रश्न या जिज्ञासा भए हामीलाई खबर गर्नुहोस् !

यहाँले रजिस्टर गर्नु भएको ई-मेल ठेगानामा हामी कन्फर्मेशन कोर्ड पठाउने छौँ। २-५ मिनेट सम्म पनि inbox मा कोर्ड आएन भने junk या spam फोल्डरमा हेर्नुहोस्। २-५ मिनेट सम्म पनि inbox मा कोर्ड आएन भने junk या spam फोल्डर मा हेर्नुहोस्। अझै पनि कोर्ड आएन भने अर्को ई-मेल ( yahoo / gmail ) इनपुट गर्नुहोस्।

tori flying over with a money bag
footer_smile_logo